You are viewing the translated version of राहदानी प्रयोग गर्ने.
Section 16
राहदानी प्रयोग गर्ने
(१) कूटनीतिक तथा विशेष राहदानी प्रयोग सम्बन्धी व्यवस्था तोकिए बमोजिम हुनेछ।
(२) कूटनीतिक वा विशेष राहदानीवाहकले उपदफा (१) बमोजिमको प्रयोजन समाप्त भएपछि त्यस्तो राहदानी विभागमा बुझाउनु पर्नेछ। तर तोकिएको सार्वजनिक पद धारण गरेको व्यक्तिले तोकिए बमोजिमको अवधिसम्म कूटनीतिक वा विशेष राहदानी आफूसँग राख सक्नेछ।